समाचार « Arthapath.com
२० असार २०८३, शनिबार

समाचार

१ अर्बको मेगा म्युचुअल फण्ड १ मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मेगा क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज भदौ १० गते अन्तिम दिन रहेको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गते, शुक्रबारदेखि निष्काशन तथा बिक्री खुला गरेको मेगा म्युचुअल फण्ड १ मा आवेदन दिने आज भदौ १० गते अन्तिम दिन हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित