काठमाडौँ । साना किसान विकास लघुवित्तको प्रमुख कार्यकारी अधिकुतमा पुन डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । हिजो बसेको सञ्चालक समितिको बैठकले भदौ १४ गतेदेखि लागु हुने गरी दोस्रो कार्यकालका लागि कोइरालालाई नै सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । काईरालाले व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा