काठमाडौं । अग्रणी ग्लोबल स्मार्ट उपकरण ब्राण्ड ओपोले स्मार्टफोनका लागि लक्षित आफ्नो नेक्स्ट-जेनरेशन अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ । हार्डवेयर नवप्रबर्तन र ओपोको स्वामित्वका एआई अल्गोरिदमको संयुक्त उपयोग गरी निर्मित नयाँ अन्डर-स्क्रिन क्यामेरा सोल्यूशनले सावधानिपूर्वक फ्रण्ट फेसिंग क्यामेरालाई स्मार्टफोन डिस्प्लेको मूनी प्रयोग वा स्ट्यान्डबाई दूबै अवस्थामा समग्र