काठमाडौं । आज बिहीबार सुनके मुल्य ६ सयले बढेको छ । हिजो २ सयले बढेको सुनको भाउ आज ६ सयले बढेर छापावाला सुन तोलाको ८९ हजार ४०० रुपैयाँ, तेजावी ८८ हजार ९५० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १९० कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो