काठमाडौं । मुलुकको १ नम्वर वाणिज्य बैंकको रुपमा रहेको नबिल बैंकले आक्रामक रुपमा शाखा विस्तार गर्ने भएको छ । शाखासञ्जाल विस्तारमा एनआईसी एशिया बैंकले आफूलाई ठूलो दावी गरिरहेका बेला नबिल बैंकले पनि एकै पटक करिब २ दर्जन शाखा विस्तार गर्ने भएको हो । बैंकले देशभरिका विभिन्न स्थानमा एकै पटक २०