समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

ग्लोबल आइएमई लघुवित्तको नाफामा २८३ प्रतिशत उछाल, सञ्चालन मुनाफा २४१ प्रतिशतले छलाङ

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा २८३.०९ प्रतिशत बढेर २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद नाफा ५ करोड ९४ लाख २६ हजार रुपैयाँ आर्जन गरेको थियो समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी