विराटनगर । मुलुकको आर्थिक एवं औद्योगिक विकासका लागि संचारकर्मी र संचार माध्यमले पुर्याउदै आएको योगदानलाई मध्यनजर गरी आर्थिक क्षेत्रमा आवद्ध संचारकर्मीहरुका साथ उद्योग संगठन मोरङ, नेपाल पत्रकार महासंघ प्रदेश नं. १, नेपाल पत्रकार महासंघ मोरङ र आर्थिक पत्रकार समाज नेपाल (सेजन) को संयूक्त आयोजनामा आर्थिक विकास र आर्थिक पत्रकारिता विषयक