समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

सुनचाँदी ब्यवसायीले गृहमन्त्री खाँडलाई भने दिनदाहाडै ब्यवसायीको हत्या, चोरी र लुटपाटका घट्ना बढ्दै गए

काठमाडौं । गृहमन्त्री वालकृष्ण खाँडले सुनचाँदी ब्यवसाय सञ्चालनमा क्रममा देखापर्ने समस्याहरुलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । नेपाल सनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटकाक्रममा मन्त्री खाँडले ब्यवसाय सञ्चालनकाक्रममा देखिने जुनसुकै समस्या समाधानकालागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाउनुभएको हो । मुलुकको कानूनले तोकेको सिमाभित्र रही कुनै पनि