काठमाडौं । राधी विद्युत कम्पनीको स्वतन्त्र सञ्चालकमा नितेश्वर प्रसाद कोइरी नियुुक्त भएका छन । हिजो बसेको संचालक समितिको बैठकले स्वतन्त्र सञ्चालक सुनिता निरौलाले दिएको राजिनामा स्वीकृत गरी नितेश्वर कोइरीलाई आज विहिबारबाट लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । त्यसैगरी बैठकले कम्पनी सचिवमा लफिन काजी बज्राचायलार्ई नियुक्त गरेको छ