समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

युवा उद्यमी जेन श्रेष्ठसहित महानगरीय प्रहरीले गर्यो १ दर्जन संस्थालाई सम्मान

काठमाडौं । कोरोना भाइरसको महामारीमा महत्वपूर्ण योगदान गर्ने दर्जनभन्दा बढी संस्थालाई महानगबरीय प्रहरी परिसर ललितपुरले बुधबार सम्मान गरेको छ । परिसरको प्रांगणमा भएको कोभिड–१९ पश्चातको शान्ति सुरक्षा सम्बन्धी नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा उक्त संस्थाहरुलाई सम्मान गरिएको हो । सम्मान हुनेहरुमा डा. सन्चो क्लिनिकका निर्देशकहरु जेन श्रेष्ठ,जश श्रेष्ठ र जेविश श्रेष्ठ,