समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

डिशहोम फाइबरनेट सेवा जनकपूरमा विस्तार

काठमाडौ । डिशहोम फाइबरनेट सेवा जनकपूरमा विस्तार भएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल जनकपूर पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज,