समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

जीवन विकास लघुवित्तको ६० लाख ८४ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत, कति पाउँछ ओपनिङ्ग रेञ्ज ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचीकृत भएको छ । आज बुधबार कम्पनिको ६० लाख ८४ हजार एक सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ३०५ रूपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ ८१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको