समाचार « Arthapath.com
२२ फाल्गुन २०७६, बिहीबार

समाचार

चलचित्र निर्माताहरुलाई छायाङ्कन रोक्न संघको निर्देशन

काठमाडौं । विश्वभरका मानिसमा त्रासको रूपमा देखिएको कोरोना भाइरस ९कोभिड १९०को जोखिम बढ्दै गएकाले नेपाल चलचित्र निर्माता संघले सम्पूर्ण फिल्मको छायाङ्कन कार्य रोक्न निर्देशन दिएको छ । नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन र त्यस्ता कार्यक्रम स्थगन गर्न अनुरोध गरेसँगै