काठमाडौं । नेशनल लाइफ नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ । कम्पनिले आर्थिक वर्ष २०७७/०७८ मा कूल बीमाशुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमाशुल्क चार अर्ब भन्दा माथि पु¥याउन सफल भएको हो । बीमा समितिको अनुसार एलआइसी नेपालको प्रथम बीमाशुल्क ३ अरब ५५ करोड आर्जन गरी