काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागूहुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकका अनुसार नयाँ ब्याजदरमा बचत खातामा ३ प्रतिशतदेखि ५ प्रतिशत र मुद्दति निक्षेपको व्याज न्यूनतम ५ प्रतिशत देखि अधिकतम ७.२५ प्रतिशतसम्म दिने भएको छ । त्यस्तै, बैंकको