समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

लक्ष्मी उन्नती कोषको २५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषले २५ प्रतिशत लाभांश घोषणा गरेको छ । कोषले आर्थिक वर्ष २०७७/७८ को लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन ५ गते सम्पन्न सञ्चालक समितिको २५ प्रतिशतका दरले हुने नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।