समाचार « Arthapath.com
१९ असार २०८३, शुक्रबार

समाचार

दमौलीमा अलपत्र परेका गगन थापा देउवालाई विश्वासको मत दिन हेलिकोप्टरमार्फत काठमाडौं आउँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिँदैछन् । संसदमा सांसदहरुको कतिले विश्वासको मत दिने भनेर अंकगणित शुरु भएका बेला सांसद गगन थापा भने दमौलीमा अलपत्र परेका छन् । कामविशेषले पोखरा पुगेका थापा देउवाले आकस्मिक रुपमा विश्वासको मत लिने भएपछि काठमाडौं फर्किएका हुन् तर पहिरोका कारण सडक अवरुद्ध