समाचार « Arthapath.com
१८ असार २०८३, बिहिबार

समाचार

महान्यायाधिवक्ता बडालले दिए राजीनामा

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । हिजो सर्वोच्च अदालतले संसद पुर्नस्थनपना गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरि २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसंगै उनले राजीनामा दिएका हुन । नयाँ प्रधानमन्त्री नियुक्तिअघि नै राजजीनामा दिएर प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको जानकारी दिएका छन ।