समाचार « Arthapath.com
१८ असार २०८३, बिहिबार

समाचार

सर्वोच्चद्वारा संसद विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । इजलासको सुरुमै प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको हो । अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन