काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचिकुत भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेडको ८.८० प्रतिशत बोनस बापतको २७ लाख ३ हजार ४ सय १३ दशमलव ९६ कित्ता सेयर सूचिकृत भएको हो । गएको आर्थिक वर्षको मुनाफाबाट बैंकले शेयरधनीहरुलाई ८.८० प्रतिशत बोनस सेयर र ०।४६ प्रतिशत