काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत पूँजी बजार प्रबर्द्धन समिति गठन गरिएको छ । नेपाल चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित पूँजी बजार प्रबर्द्धन समितिका मनोनित सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरेका छन् । चेम्वरका अध्यक्ष मल्लले नेपालको पूँजी बजार नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार भएकोले यस क्षेत्रमा