समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

विभागका महानिर्देशक प्रकाश पौडेल र नाडा प्रतिनिधि मण्डलबीच छलफल

काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोभिड—१९ को कारण ठूलो समस्यामा परिरहका व्यवसायीहरुको सहजीकरण गर्ने सम्बन्धमा विभागमा छलफल भएको नाडाले जनाएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदसिय नाडा प्रतिनिधि मण्डलले असाढ २३ गते बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसंग भेटी