काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २०७२ असार ३१ गते ५ लाख कित्ताको समयावधि आगामी असार ३१ गते सकिने भएको छ । बैंकले गत २०७२ असार ३१ गते जारी गरेको ‘८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ परिपक्व हुन लागेको हो । बैंकले उपत्यकाभित्र रहेका ऋणपत्रधनीहरुलाई आफ्नो मुख्य कार्यालय लाजिम्पाट र