काठमाडौं । जीवन विकास लघुवित्तको आइपीओ यसै साता बाँडफाँड गरिने भएको छ । जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आइपीओ) यस साताभित्रै बाँडफाँड गर्ने गरि तयारी थालेको हो । तथ्याङ्क भेरिफिकेशनको काम सकिएको र प्रिअलटमेन्ट सम्बन्धी सम्पुर्ण कामको तयारी रहेकाले यसै साता बाँडफाँड गर्ने तयारी रहेको बिक्री