समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

अन्तिम दिन मनकामना स्मार्ट लघुवित्तको आईपीओमा मागभन्दा ७३ गुणा धेरैले दिए आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा अन्तिम दिन आज साढे २० लाखले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार सोमबार साँझ ५ः३० बजेसम्मको तथ्याङ्क अनुसार २० लाख ३६ हजार २४५ जनाले २ करोड ६५ लाख ७४ हजार ०५० कित्ताको लागि आवेदन दिएका छन् । यो माग