समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

भोलिबाट घरघरमा तामाकोशीको विजुली, प्रधानमन्त्रीले बालुवाटारबाटै उद्घाटन गर्ने

काठमाडौं । हालसम्म निर्माण भएकामध्ये देशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको भोलि उद्घाटन हुने भएको छ । दोलखामा निर्माण भएको माथिल्लो तामाकोशी जलविद्युत् जलविद्युत् आयोजनाको निर्माण सकिएको बताइएको छ । भोलि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै उक्त आयोजनाको उद्घाटन गर्ने छन् । पहिलो चरणमा तामाकोशीबाट ७६ मेगावाट विजुली उत्पादन हुने