समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

आईपीओ भर्नेमा नयाँ रेकर्डः जीवन विकास लघुवित्तको आइपीओ १५ गुणा बढी आवेदन

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा सोमबारसम्म साढे १८ लाखले आवेदन दिएका छन् । निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार सोमबार साँझ ५ः३० बजेसम्म १८ लाख ४७ हजार ५१ जनाले आवेदन दिएका छन् । सोमबारसम्म २ करोड ७९ लाख ८ हजार ९६० कित्ता शेयरका लागी