कोभिड १९ विरुद्धको भ्याक्सीन उपलब्ध गराउन सरकारसंग नाडाको अपिल « Arthapath.com
१४ असार २०७८, सोमबार

कोभिड १९ विरुद्धको भ्याक्सीन उपलब्ध गराउन सरकारसंग नाडाको अपिल



काठमाडौं । नाडाले नीजी क्षेत्रमा कार्यरत रहेका सबै कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न सरकारसंग अपिल गरेको छ ।
अटोमोवाईल वर्कशप नाडाले अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस व्यवसायमा संलग्न व्यवसायी, कर्मचारी, टेक्नीसियन र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध गराउन माग गरेको छन ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारसंग अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस व्यवसायमा संलग्न सम्पुर्ण कर्मचारीलाई खोपको व्यवस्था गर्न अपिल गरेका हुन ।

Tags :

प्रतिक्रिया दिनुहोस्