समाचार « Arthapath.com
१७ असार २०८३, बुधबार

समाचार

राष्ट्र उत्थान लघुवित्तको आईपीओलाई ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले आईआर बीबी रेटिङ्ग प्राप्त गरेको छ । संस्थाको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर बीबी’ रेटिङ प्रदान गरेको हो । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने मध्यम जोखिम रहेको संकेत गर्दछ । संस्थाले प्रतिकित्ता १००