समाचार « Arthapath.com
१६ असार २०८३, मंगलबार

समाचार

निरन्तर रेकर्ड बनाउँदै बजारमा नयाँ ४ रेकर्ड बने, हालसम्म कै उच्च बिन्दु कायम गर्दा कारोबारमा भने तहल्का मच्चायो

काठमाडौं । जेठ महिना शुरु भएसँगै नेप्सेमा नयाँ–नयाँ रेकर्ड कायम हुँदै आएको छ । गत बर्ष २०७७ को अन्तिम तिर नयाँ रेकर्ड कायम गरेको थियो । उक्त रेकर्ड नयाँ बर्षको पहिलो सातामा ब्रेक गर्यो । बैशाख महिनामा केही तलमाथि भएपनि जेठ महिनाको पहिलो दिनदेखि नेप्सेमा नयाँ रेकर्ड कायम हुँदै आएको