समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

आइतबार प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौ ।आज आइतबार प्रभु इन्स्योरेन्सको शेयरमुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले प्रभु इन्स्योरेन्सको शेयरमूल्य आज समायोजन गरेको हो । आज नेप्सेले इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो समायोजन गरेसंगै इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ८८४ रुपैयाँ कायम भएको छ । इन्स्योरेन्सको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा