समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि, ५२ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ७८७ पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, पछिल्लो