समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

महुली लघुवित्तको अध्यक्षमा प्रभु नारायण चौधरी

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा चौधरी चयन भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको ११५ औं बैठकले अध्यक्षमा प्रभु नारायण चौधरीलाई निर्विरोध चयन गरिएको हो ।