कठमाडौं । गत अक्टोवर महिनामा काठमाण्डौंस्थित त्रिभुवन विमान स्थलमा एक जना यात्री हुवील चेयरमा उत्रिए । उनको खुट्टा चल्ने अवस्थामा थिएन् । विमानबाट स्वयसेवकहरुले झ्याकुटी पारेर उतारेका थिए । शारिरीक रुपमा निकै कमजोर र अशक्त थिए उनी । बोल्न सक्दैनथे । खुट्टामा जुता चप्पल समेत थिएनन् । मुस्किलले ज्यान बचाएर