काठमाडौं । कोरोना भाइरस (कोभिड) १९ संक्रमितको संख्या तीव्र रूपमा बढ्दै गएपछि सरकारले देशभरका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठक देशभरका सबै विद्यालय अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय स्रोतले जनाएको छ । सरकारले यसअघि पनि कोरोना संक्रमण उच्च देखिएका स्थानका विद्यालयमा वैकल्पिक माध्यमबाट