समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

आइसीएफसी फाइनान्सको ६५.७३ प्रतिशतले बढ्यो नाफा, प्रतिसेयर आम्दानी कति पुग्ला ?

काठमाडौं । आइसीएफसी फाइनान्स कम्पनीको नाफा ६५।७३ प्रतिशतले उकालो लागेको छ । कम्पनिले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ करोड ७९ लाख ५० हजार रुपियाँ खुद नाफा कमाएको छ । कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत बर्षको तुलनामा यो वर्ष ६५.७३ प्रतिशतले बढ्ी नाफा