काठमाडौं । राष्ट्र बैंकले ग्राहकको गुनासो दर्ता गर्नसक्ने नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ । ग्राहकको वित्तीय हित संरक्षण गर्ने उद्देश्यले गुनासो सुनुवाइका लागि नेपाल राष्ट्र बैंकले नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो । गुनासो ‘डट एनआरबी डट ओआरजी डट एनपी’ (http://gunaso.nrb.org.np/) पोर्टलमा ग्राहकले गुनासो गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्ररअनुमति