समाचार « Arthapath.com
१५ असार २०८३, सोमबार

समाचार

बेष्ट फाइनान्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेड साधारण सभा डाकेको छ । कम्पनिको संचालक समितिको बैठकले बैशाख ३१ गते शुक्रबार साधारण सभा डाकेको हो ।कम्पनिले आफ्नो प्रधान कार्यालय, कमलादीमा चौबिसौँ वार्षिक साधारण सभा गर्ने छ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण प्रक्रिय पुरा गर्न सञ्चालक