समाचार « Arthapath.com
१४ असार २०८३, आइतबार

समाचार

सनराइज बैंकको नँया वर्षमा रु.२०७८ क्यास ब्याक धमाका

काठमाडौं । नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पुर्याउने उद्धेश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गदै आएको छ । यसै कुरालाई मध्यनजर गर्दै बैंकले आउँदै गरेको नँया वर्षलाई उल्लासमय बनाउन आफ्ना ग्राहकहरुलाई क्यास ब्याक योजना ल्याएको छ । यस योजना अन्तर्गत २०७८ बैशाख १ गते का