समाचार « Arthapath.com
१३ असार २०८३, शनिबार

समाचार

ज्योति लाइफको आइपीओ शुक्रबारसम्म बाँडफाँट गरिने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) यसै साताको शुक्रबारसम्म बाँडफाँट गर्ने तयारी रहेको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आइपीओमा आवेदन परेकाहरुको भेरिफाईको काम भैरहेको क्यापिटलले जनाएको हो । यदि यसै साता भेरिफाई अर्थात रुजु गर्ने काम