७ खर्ब ५६ अर्ब मात्र आउने काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा करिब ७ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स नेपालमा भित्रने प्रक्षेपण गरेको छ । विश्व बैंकका अनुसार कोभिड–१९ को महामारीका कारण १४ प्रतिशत रेमिट्यान्स घट्ने भएकाले गत वर्षको तुलनामा १ खर्ब १३ करोड रुपैयाँ न्यून हुनेछ ।