काठमाडौं । बीमा क्षेत्रमा काम गर्नेहरुका लागि रोजगारीको अवसर रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । लेपाल लाइफले विभिन्न कार्यालय, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले कम्पनी सचिव, कानुन विभाग प्रमुख, एजुकेटिभ असिस्टेन्ट सहायक,