काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । कम्पनीले चैत १३ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७६–०७७ को मुनाफा रकममध्येबाट प्रतिशेयर