समाचार « Arthapath.com
१२ असार २०८२, बिहीबार

समाचार

नुवाकोटमा खाद्यान्न पर्याप्त

बेत्रावती ।  कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको अवधिमा नुवाकोटमा खाद्यान्न सामग्री र खाना पकाउने ग्यास पर्याप्त देखिएको छ । जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीका अनुसार जिल्लामा खाद्य सामग्री हाल पनि आयात भइरहेकाले लकडाउन भए पनि खाद्य सामग्री सहजरूपमा उपलब्ध भइरहेको छ । उपभोक्ताले धेरै सामग्री खरिद