समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

शिखर इन्स्योरेन्सको खुद नाफा २४ करोड १४ लाख, बीमा शुल्क आर्जन ७४ करोड ४५ लाख रुपैयाँ

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २४ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको यस अवधिमा कम्पनीले २१ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्षको यस अवधिको तुलनामा यस बर्ष कम्पनीले २ करोड ५३