समाचार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

समाचार

दुई देशबीचको व्यापार सहजीकरण र लगानी विस्तार सम्बन्धमा छलफल

काठमाडौं । नेपाल भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा नेपाल उद्योग परिसंघ र भारतीय दुतावासका प्रतिनिधिबीच आज परिसंघको कार्यालय थापाथलीमा छलफल भएको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा रहेका भारतीय लगानीका उद्योगहरुको वर्तमान अवस्थालाई उध्रित गर्दै नेपालमा लगानी गरे राम्रो मुनाफा आर्जन गर्न सक्ने बताउँदै लगानी विस्तार