समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

सांग्रिला डेभलपमेन्ट बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । बैंकले माघ ७ गते बुधबार सेबोनमा निवेदन दिएको हो । बैंकले १० वर्ष अवधिको लागि ७५ रुपैयाँ बराबरको ‘१० वर्ष, ९ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर, २०८७’ नाम गरेको ७ लाख