समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

वर्ल्डलिंकले नेपालका सबै प्रदेशमा विश्वस्तरीय इन्टरनेट डाटासेन्टर निर्माण गर्ने

डिजिटल नेपाल निर्माण गर्न सरकारको उद्देश्य लाई पछ्याउँदै, नेपालको सबैभन्दा ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ ठूला शहरहरूमा इन्टरनेट डाटासेन्टर (आईडीसी) निर्माण गर्ने घोषणा गरेको छ । यी डाटा सेन्टरहरु नेपालका हरेक प्रदेशमा कम्तिमा एउटा डाटासेन्टर रहने गरी स्थापना गर्ने निर्णय गरिएको छ । १४ डाटसेन्टरहरू मध्ये काठमाडौंको