नुवाकोट । नुवाकोट जिल्लाको लाईफलाइन बालाजु–रानीपौंवा सडक निर्माण शुरु भएको सात वर्ष बित्दा समेत ठेकेदारको कारण सत्र प्रतिशत पनि निर्माण सम्पन्न भएको छैन । चारपटक अवधि थप भएको यो सडकको अवधि यही पुस मसान्तसम्म भए पनि त्यो समयसम्म पनि सम्पन्न हुने गरी ठेकेदारले काम गरेको छैन । जम्मा ५५ किलोमिटर