समाचार « Arthapath.com
१० असार २०८३, बुधबार

समाचार

हिमालयन बैंकको नयाँ शाखा दोलखाको चरिकोटमा

काठमाडौं । हिमालयन बैंकले सञ्जाल विस्तार गर्ने क्रममा दोलखाको चरिकोटमा नयाँ शाखा ल्याएको छ । शाखा यही पौष १९ गते देखि सञ्चालनमा आएको हो । बैंकले शाखाबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउदै आएको छ । यो सैगै कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने